प्रदेश २ लाई भलिबल संघले सहयोग गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२६
  • |
  • 178 पटक हेरिएको

कोरोना भाइरसका कारणले प्रभावित भएका प्रदेश नम्बर २ का जनतालाई नेपाल भलिबल सँघले राहत स्वरूप १००० थान मास्क सहयोग गर्ने भएको छ ।

कोरोनाका कारण धेरै प्रभावित भएको स्थानमा रहेको प्रदेश २ का लागि संघले करिब एक लाख पचास हजार बराबरको सहयोग गर्ने भएको छ । संघले प्रभावित भएका मानिसलाई राहत होस भनेर एन ९५ मास्क १००० थान दिने भएको छ ।

लकडाउनका कारण सँघको अन्य काम प्रभावित भएकाले यतिबेला सबै ठप्प भएको छ । तर कठिन अवस्थामा रहेका व्यक्तिलाई सानो सहयोग पुगोस् भनेर गरेको सँघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal