काेराेना संक्रमणकाे कठिन परिस्थितीमा काम गर्नेलाई खेलाडीकाे सम्मान (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-०८
  • |
  • 197 पटक हेरिएको

नेपाली खेलाडीले कोरोना भाइरसको संक्रमणका बेला आफ्नो ज्यानलाई जोखिममा राख्दै गरेको कामलाई तालि बजाएर सम्मान गरेका छन ।

यतिबेला विश्वमा नै खेलाडीहरुले यस्तो कठिन परिस्थितीमा पनि काम गर्ने श्वास्थ्यकर्मी, शुरक्षा निकायलाई घरमै बसेर अनलाइन मार्फत तालि बजाएर सम्मान दिएका छन । यस्तैमा नेपाली खेलाडी, प्रशिक्षकले पनि नेपालमा खटिएका श्वास्थ्यकर्मी र सुरक्षा निकायका सबैलाई तालि बजाएर सम्मान गरेका हुन ।

यसरी सम्मान दिनेमा विभिन्न खेल विधाका खेलाडी रहेका छन । हेरौ को को छन ।


 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey