इन्डियन प्रिमियर लिगका लागि भएको खेलाडी अक्सनले विश्व क्रिकेटमा एक किसिमको तहल्का नै ल्यायो ।
केहि स्टार खेलाडी विक्री हुन सकेन भने केहि खेलाडीले अाश्चार्यजनक रकम पाए । इङग्ल्याण्डका बेन स्टोक्स लगातार दुई सिजन महँगा खेलाडी बने भने
राजस्थानमै आवद्ध भएका जायदेव उनादकाद सर्वाधिक महँगा भारतीय खेलाडी बनेका छन्।
अाइपिएलका महँगा खेलाडी र विक्रि नभएका स्टार खेलाडी
बेन स्टोक्स– राजस्थान रोयल्स – १२.५ करोड भारु
जयदेव उनाकाद– राजस्थान रोयल्स– ११.५ करोड भारु
केल राहुल– किंग्स इलेभेन पञ्जाव– ११ करोड भारु
मनिष पाण्डे– किंग्स इलेभेन पञ्जाव– ११ करोड भारु
क्रिस लियोन– कोलकाता नाइटराइडर्स– ९.६ करोड भारु
मिचेल स्टार्क– कोलकाता नाइटराइडर्स– ९.४ करोड भारु
ग्लेन म्याक्सवेल– दिल्ली डेयरडेभिल्स – ९ करोड भारु
रसिद खान– साइराइजर्स हैदरावाद – ९ करोड भारु
विक्रि नभएका खेलाडी
जोए रुट
हसिम अम्ला
मार्टिन गुप्टिल
जेम्स फल्कनर
कोरी एन्डर्सन
क्यामरन ह्वाइट
इयान मोर्गान
लिन्ड सिमोन्स
डेल स्टेन
जोस हजलउड
इशान्त शर्मा
लासिथ मालिङ्गा
स्यामुयल बद्री
एडम जाम्पा
थिसारा परेरा
अशोक डिन्डा
प्रज्ञान ओझा