Mega Bank
Prabhu Bank

सन्दिपको गृहनगरमा दिपावली

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 15 पटक हेरिएको
माघ १४, चितवन । अार्इपीएलमा पुग्न सफल भएपछि सन्दिप लामिछानेको गृहनगर चितवनमा दिपावली गरेर खुसीयाली मनाइएको छ ।
चितवनस्थित भरतपुर क्रिकेट क्लबले आयोजना गरेको उक्त दिपावलिमा सयौं समर्थकहरुको उपस्तिथि रहेको थियो ।
स्थानिए क्याम्पाचाैरदेखि क्रिकेट यात्रा सुरु गरेका सन्दिप लामिछाने अार्इपीएल सम्म पुगेपछि चितवनबासीले दिपावली गरे ।  दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेलाई रु २० लाख भारतिय रुपैयामा किनेपछी देशैभरी खुसिको माहोल छ ।
क्लब प्रतिनिधी एवम पुर्ब खेलाडी अनिल अधिकारीले भने “यो चितवन मात्र नभएर  समग्र नेपाली क्रिकेटको लागी खुसिको खबर हो, सन्दिपको गृहजिल्ला भएको हुँदा हामी विशेष खुसी छौं। ”

भर्खरै

Advertisement