Mega Bank

‘खेलकुदका संरचनामा अस्थायी अस्पताल बनाउ’ : पूर्व सदस्य सचिव लामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-१२-०८
  • |
  • 118 पटक हेरिएको

काठमाडौं, ८ चैत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले कोरोना भाइरसको प्रकोपबाट जनतालाई बचाउनका खेलकुदका संरचनाहरु प्रयोग गर्न दिनुपर्ने सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सदस्य सचिव लामाले कोरोना संक्रमितहरुलाई राख्नका लागि अस्थायी अस्पतालको रुपमा देशभर निर्माण भएका खेलकुदका हलहरुलाई प्रयो गर्न सुझाव दिएका हुन् ।

२०७२ सालको भूकम्पका बेला खेलकुदमा संरचनाहरु प्रयोग गर्न दिएको स्मरण गर्दै विपद्का बेला सरकारले नै बनाएका खेलकुदका संरचना प्रयोग गर्नु उपयुक्त हुने उनको धारणा छ ।

 

भर्खरै

Advertisement