नेपालमा रहेका राम्रा फुटबल स्टेडियम (भिडियाेमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०७
  • |
  • 400 पटक हेरिएको

नेपालमा पूर्व देखि पश्चिमसम्म विभिन्न फुटबल प्रतियोगिताहरु हुने गर्छन । तीन फुटबल प्रतियोगिताहरु हुने ठाँउमा कुनै ठिकैका र कुनैमा राम्रो फुटबल मैदानहरु रहेका छन ।

पूर्वको झापाको डोमालाल देखि पश्चिमको धनगढी रंगशाला पछिल्लो पटक राम्रो संभावना बोकेका मैदानहरु छन ।

यस्तैमा पोखरा रंगशाला, नेपालगञ्ज रंगशाला, धरान रंगशाला, सहिद रंगशाला विराटनगरमा यदि राम्रोसँग स्याहार अरु केहि पुर्वाधार थपेमा अन्तराष्ट्रिय प्रतियोगिता गर्न निकै सहज हुनेछ ।

यी रंगशालाहरु काठमाडौंमा रहेको दशरथ रंगशालाको निकै राम्रो विकल्पका रुपमा रहेका छन ।

हेराै नेपालमा रहेका शिर्ष सात वटा फुटबल रंगशाला भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey