हिटिङ पाैडी पाेखरीकाे टिठ लाग्दाे अवस्था (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०४
  • |
  • 223 पटक हेरिएको

दक्षिण एशियाली खेलकुदका बेला पौडी खेलको आयोजना गर्नका लागि रातारात खेल्न योग्य बनाइको हिटिङ सिस्टमको पौडी पोखरी अहिले कठै बर भन्ने अवस्थामा रहेको छ ।

साग सकिएपछि यो पौडी पोखरीलाई पुर्ण रुपमा तयार गर्ने भन्दै काम बाँकी नै राखेको थियो । तर काम पुरा हुनु त परै जाओस पौडी पोखरी चुकचुकाउने अवस्थामा पुगेको छ ।

पोखरीमा रहेको पानी फोहोर हुनुका सागका बेला प्रयोग गरिएको बोर्डहरु अझै त्यहि छताछुल्ला अवस्थामा रहेका छन । यो पौडी पोखरीमा अझैपनि एउटा मेसीन जडान हुन बाकी रहेको छ । इन्डोर भएकाले पोरीको बाफलाई कन्ट्रोल गर्ने मेसिन, त्यो बेलायतबाट आउनबाँकी छ ।

पोखरी बनेपछि त्यसका संरक्षण नहुँदा नयाँ पोखरी पनि पुरानो जस्तो देखिएको छ ।

हेरौ भिडियोमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey