नेपाली क्रिकेट टिमसँग पूर्णरुपमा काम गर्ने मन छ : डा. तिरुवा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-३०
  • |
  • 240 पटक हेरिएको

नेपालका डा. पुरन तिरुवा अहिले भारतको मुम्बईमा फिजियोको रुपमा कार्यरत छन् । भारतीय सुपरस्टारहरु अमिर खान र सल्मान खानसँग काम गरिसकेका उनी नेपाली क्रिकेटसँग पनि परिचित छन् ।

एभरेष्ट प्रिमियर लिग ईपीएलका लागि गत सिजनमा फ्रेन्चाईज क्लब भैरहवासँग आवद्ध भएको तिरुवा यस सिजनका लागि पनि नेपाल आएका थिए । तर कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित भएपछि तिरुवा अब भारत फर्कने तयारीमा रहेका छन् ।

उनै डा. तिरुवासँग हामीले नेपाली क्रिकेटमा फिजियोको भूमिकाका विषयमा कुरा गरेका थियौं । कुराकानीका क्रममा उनले मुम्बई छाडेर नेपालमै काम गर्ने इच्छा रहेको बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal