‘चाँडैं भलिबलमा फर्कने प्रयासमा छु’ : सरस्वती चौधरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२९
  • |
  • 428 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य सरस्वती चौधरी आफू चाँडै कोर्टमा फकर्ने विश्वास गर्छिन् ।

विभागीय क्लब एपीएफबाट पर्वतमा भएको दिदी वहिनी कप भलिबलको फाइनलमा घाइते भएकी सरस्वती अहिले खुट्टामा प्लास्टर गरेर घरमै स्वास्थ्य लाभ गरेर बसेकी छिन् । नेप्लेजको टिम उनलाई भेट्न निवासमा पुग्दा उनले बैशाखी त छाडिसकेकी थिइन् ।

अब उनलाई चिकित्सकले भनेको समय भने पर्खनु पर्ने छ । एपीएफ अस्पतालमा नियमित जाँच गराइ रहेकी सरस्वतीले अबको केही दिनमा प्लास्टर काटेपछि थेरापी सुरु गर्ने बताइन् । सरस्वतीसँग हामीले घाइते भएर घरमा रेस्ट गरेर बस्दा के कुरा बढी मिस भयो लगाएतका प्रश्नहरु गरेका थियौं । हेरौं यो भिडियो कुराकानी ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal