इपीएल स्थगित भएर घाटा र फाइदा दुबै भएकाे छ : आमिर अख्तर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-२२
  • |
  • 439 पटक हेरिएको

काठमाडौं, २२ फागुन | एभरेष्ट प्रिमियर लिगको मिति चाँडैं घोषणा गर्ने आयोजक एभरेष्ट प्रिमियर लिगका प्रबन्धक आमिर अख्तरले बताएका छन् ।

कोरोना भाइरसको त्रासका कारण अहिलेलाई पूर्व निर्धारित तालिका अनुसार प्रतियोगिता स्थगन भएपछि आफूहरु ‘पर्ख र हेर’को रणनीतिमा रहेको बताए । नेप्लेजसँग कुरा गर्दै अख्तरले प्रतियोगिता भन्दा पनि अहिले स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको बताए ।

इपीएलको तयारीका लागि १५ महिनामा धेरै कामहरु भएको बताउँदै नेपाली क्रिकेट टिमको तालिका हेरेर प्रतियोगिताको मिति तोकिने बताउँदै त्यसअघि कोरोनाको त्रास भने अन्त्य हुनुपर्नेमा जोड दिए । अब याे प्रतियाेगिता कहिले हुन्छ भन्ने एकिन नभएपछि संभवत मे महिना गराउन अायाेजककाे पहल हुनेछ ।

हेरौ अख्तरसँगको कुराकानी यो भिडियोमा

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal