इसपिएन अवार्डमा सिन्धुकाे ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०९
  • |
  • 658 पटक हेरिएको

भारतीय ब्याटमिन्टन खेलाडी पीबी सिन्धुले इएसपिएन स्पोर्टस अवार्डमा ह्याट्रिक गरेकी छिन ।

लगातार तेस्रो बर्ष उत्कृष्ट महिला खेलाडी बनेकी विश्व च्याम्पियन सिन्धु सन् २०१९ की बेष्ट खेलाडी बनिन ।

विश्व ब्याटमिन्टन च्याम्पियनसिपमा फाइनलमा जापानी खेलाडी नोजोमी ओकुहारालाई हराउँदै उनले उपाधि जितिन । महिला तर्फको उत्कृष्ट खेलाडी बन्ने क्रममा सिन्धुले रानी रामपाल र एमसी मेरीकोमलाई पछि पारिन ।

यस्तै बर्षको इमर्जिङ खेलाडी सुटिङका युवा खेलाडी सौरभ चौधरी बने । उनले अर्को स्पोर्टस पर्सन अफ दी इयरको अवार्ड पनि हात पारे ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey