एसिया महादेशबाट अशोक ऐक्ला निर्णायक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२७
  • |
  • 237 पटक हेरिएको

फेब्रुअरी ६ देखि ९ सम्म मेक्सिको  को पोयर्ट्रो भार्लार्टा सहरमा सम्पन्न मेक्सिको खुला तेक्वान्दो च्याम्पियनशिपमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायक को भुमिका निर्बाह गरेका छन्।

एसिया महादेश बाट यस प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्ने  अशोक ऐक्लै निर्णायक हुन् । २०२० टोकियो ओलम्पिक खेलको लागि  पान अमेरिकाको प्रतिनिधित्व गर्ने अधिकांशं खेलाडीहरुले यस प्रतियोगिता खेलेका थिए। अशोकले ग्यारोगी, पूम्से र पारा गरि ३ बिधामा निर्णायकको भुमिका निर्वाह गरेका थिए। उनलाई पान अमेरिकाको प्रमुख रेफ्री एरिक वाले प्रमाणपत्र प्रदान गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey