टाइम्स रोड रेस शनिबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२३
  • |
  • 829 पटक हेरिएको

द टाइम्स इन्टरनेसनल कलेज, म्यानेजमेन्ट क्लबको आयोजनामा तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेस शनिबार हुने भएको छ ।

ब्वाइज र गल्र्समा गरी करिब २ सय ५० को सहभागिता रहने आयोजक टाइम्सका संस्थापक राजनप्रसाद पोखरेलले जनाएका छन् ।

कक्षा ९ देखि १२ सम्ममा अध्ययनरतहरुले रेसमा भाग लिन पाउने प्रावधान रहेको छ ।
ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । दौड डिल्लीबजारस्थित टाइम्स कलेजको हाताबाट सुरु भइ सोही स्थानमा आएर टुंगिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey