एपीएफ क्लव भलिबलकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०८
  • |
  • 153 पटक हेरिएको

बिभागिए टिम एपीएफ क्लब राष्ट्रिय महिला तथा पुरूष क्लब भलिबल प्रतियाेगिताकाे पुरूष तर्फकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा भएकाे खेलमा एपीएफले बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेट पराजित गर्याे ।

एपीएफले बुद्धटोलमाथि २५-१८, २५-१७ र २५-११ को सेटमा हरायाे ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal