नयाँबजारले जित निकाल्दा पुलिसले वाकओभर पायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०४
  • |
  • 184 पटक हेरिएको

एनभीए क्लव महिला तथा पुरूष राष्ट्रिय भलिबल प्रतियाेगिता अन्तर्गत पुरुष तर्फ नयाँबजार सामाजिक युवा क्लवले जित निकालेकाे छ  ।

शनिबार भएकाे पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) र आरजी भलिबल ग्रुप (आरजीजी) लाइ २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो ।

एनवाईसीको पहिलो जित हो भने आरजीजीको दोश्रो हार हो । पुरुषको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर प्राप्त ग¥यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey