सन्दिपलाई बधाईको ओइरो को को ले के भने By Neplays On Jan 28, 2018 0 Share इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दिप छनोट भएपछि उनलाई बधाईको ओइरो लागेको छ । सन्दिपको सफलतामा नेपालीहरु त खुसी नै छन साथै विश्वभरका मिडिया र क्रिकेटरहरुले पनि सोसियल साइटमा बधाई दिएका छन। 0 Share