सन्दिपलाई बधाईको ओइरो को को ले के भने

0

इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दिप छनोट भएपछि उनलाई बधाईको ओइरो लागेको छ ।

सन्दिपको सफलतामा नेपालीहरु त खुसी नै छन साथै विश्वभरका मिडिया र क्रिकेटरहरुले पनि सोसियल साइटमा बधाई दिएका छन।

Post Add 1025X115
Loading...