महिला भलिबलमा एपीएफकाे बिजयी सुरूवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२३
  • |
  • 179 पटक हेरिएको

साविक विजेता नेपाल एपिएफ क्लबले  न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

बालाजु बसपार्क नजिकको कोर्टमा भएको खेलमा न्यु डायमण्डले पोखराको टप्स माविमाथि ३–० को साेझाे सेटमा हरायाे ।

एपीएफले पहिलाे सेट २५-११ ले जितेकाे थियाे भने दाेस्राे सेट २५-१० ले अाफ्नाे पक्षमा पार्याे । तेस्राे सेटमा झन उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले २५-६ काे जित निकाल्याे । याे खेलमा एपीएफबाट निरुता ठगुन्नाले डेब्यू गरेकी थिइन ।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal