स्टार बिदेशी खेलाडीमात्र हाेइन, पुरै प्रतियाेगिता नै ‘फाइभ स्टार’ बनाउने याेजनामा आमिर अख्तर (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२२
  • |
  • 498 पटक हेरिएको

काठमाडौंमा आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा विदेशी स्टार खेलाडी ल्याउने तयारीमा प्रतियोगितामा सहभागि फ्रेन्चाइजी टिमका साथै आयोजक पनि लागेका छन । यसैमा दक्षिण अफ्रिकी खेलाडी हसिम अमला इपीएल खेल्ने निश्चित जस्तै छ । यस्तैमा क्रिस गेल, युवराज सिंह, अफगानिस्तानी खेलाडी मोहम्मद सहजाद लगायतको नाम पनि चर्चामा छ ।

इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशन आमिर अख्तरले युवराज सिंह र क्रिस गेल लगायतका खेलाडीलाई ल्याउने तयारी सकारात्मक रहेको र फ्रेन्चाइजी टिमहरु उनीहरुलाई रकम तिर्न सक्षम रहेको पनि बताए । नेप्लेजसँगको अन्तरवार्तामा उनले यसपटकको इपीएलमा चर्चित विदेशी खेलाडी ल्याउने प्रयास भइरहेको बताए ।

हेरौ आमीरसँगको कुराकानी

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal