सन्दिपलाई मेक्सवेलदेखि गम्भीरसँग ड्रेसिङ रुम सेयर गर्ने मौका

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 199 पटक हेरिएको

माघ १४, काठमाडाैं । आर्इपीएलमा दिल्लीको टिममा छनोट भएका सन्दिपका लागि अवसरका धेरै ढोका खुलेका छन् । साथै उनले अब विश्वका उत्कृष्ट खेलाडीसग ड्रेसिङ रुम सेयर गर्न पाउनेछन ।

यी हुन् अक्सनबाट लिइएका दिल्ली डेयरडेबिल्समा खेलाडी जोसँगै जोडिएर मैदानमा उत्रिनेछन् नेपाली किशोर सन्दीप लामिछाने :

श्रीयस ऐयर
ऋषभ पन्त
क्रिस मोरिस
गेलन मेक्सवेल
गौतम गम्भीर
जासन रोय
कोलिन मुनरो
मोहम्मद सामी
कागिसो राविडा
अमित मिश्र
पृथ्वी शाह
राहुल तेवातिया
विजय शंकर
हर्ष पटेल
अभेष खान
शाहवाज नदिम
डेनियल क्रिश्चियन
जयन्त यादव
गुरक्रित सिंह
ट्रेन्ट बौल्ट
मनजोत कलरा
अभिषेक शर्मा
सन्दीप लामिछाने

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey