माल्दिभ्स लिगमा मानबहादुरकाे टिमकाे तेस्राे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१३
  • |
  • 425 पटक हेरिएको

नेपाली भलिबल खेलाडी मानबहादुर श्रेष्ठको टिम गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्स पुरुष भलिबल लिगमा तेस्रो जित हात पारेकाे छ । गुडिसले सिटी स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्याे ।

मानबहादुरकाे टिम गुडिसले सिटी क्लबलाइ ३१-२९, २५-१८ र २५-१० को सेटमा हरायाे ।

यसअघि गुडिसले पहिलो खेलमा स्पोर्ट्स क्लब हक्सलाई ३-० को सेटमा हराएको थियो भने दोस्रो खेलमा गुडिस धिहेबी क्लबसँग ३-० को सेटमा पाखा लगाएकाे हाे । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey