ललितसिंह भण्डारीले पाए गोल्डेन बुट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-३०
  • |
  • 208 पटक हेरिएको

धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन ।

प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे ।

भण्डारीले सात खेलमा एक सय ८५ रन दिएका १४ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ फिगर २७ रन दिएर ४ विकेट लिएका थिए ।

यस्तै प्रतियोगिताको म्यान अफ द सिरीज पनि चौराहाका अलराउण्डर रोहन मुस्ताफा बने । उनले पल्सरको एक थान मोटरसाइकल पाए । प्रतियोगितामा उनले एक सय ९८ रन बनाउनुका साथै नौ विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal