प्रतिभाकाे टिम माल्दिम्स भलिबल प्रतियाेगितामा च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०६
  • |
  • 217 पटक हेरिएको

नेपाली भलिबल खेलाडी प्रतिभा मालीकाे टिमले माल्दिभ्सको राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

फाईनलमा उनले खेलेकाे पुलिस क्लबले वाम्कोलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्याे । प्रतिभाले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भइन । पहिलाे पटक माल्दिभ्सकाे पुलिस टिमबाट खेलेकी उनले ५ खेलमा ३ मा उत्कृष्ट खेलाडी बनेकी थिइन ।

माल्दिभ्समा खेल्न पाउँदा खुसी लागेकाे उनले प्रतिक्रिया दिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey