नेपाली क्रिकेटका ‘डाइहार्ट फ्यान’ बाबा (भिडियाे अन्तरवार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०५
  • |
  • 495 पटक हेरिएको

विश्व क्रिकेटमा धेरै समर्थक छन, जसले क्रिकेट हेर्नका लागि नै आफ्नो काम त्यागेर पुग्छन । कतिपय त खेलाडीको नाम र देशको झण्डा शरिरमा बनाएर स्टेडियमसम्म खेल हेर्न पुग्छन । नेपालमा पनि क्रिकेटका धेरै किसिमका समर्थक छन । सबै फरककिसिमको विशेषता रहेको छ । तर पोखरा प्रिमियर लिग भइरहेका बेला एउटा यस्ता क्रिकेट प्रेमी देखिए, जो आझैमा साँधु हुन । बाबामा नाम पाएका उनी क्रिकेट हेर्नेका लागि पोखरा पुगेका हुन ।

खैरो कपडा लगाएका र पछाडी ठुलो झोला बोकेका ३३ बर्षे ती बाबाले नेपालमा भएका क्रिकेट प्रतियोगिता कमैमात्र गुमाएका छन । क्रिकेट भनेपछि मरिहत्ते गर्ने यी बाबासँग नेप्लेजले गरेको कुराकानी हेरौ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey