विज किड्स क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०१
  • |
  • 166 पटक हेरिएको

विज किड्स तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विज किड्सले पिस प्वाइन्टलाई २५–१६ र २५–१३ को सोझो सेटमा पराजित ग¥यो । ब्वाइजमै ग्लोबलले बेबिलनलाई २५–९ र २५–१० तथा सम्भावीले रिभेरालाई २५–१२ र २५–१४ को सीधा सेटमा हराए । त्यस्तै प्रस्फुटनले नोबेलबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुग्यो ।

गल्र्समा विज किड्सले केभीएसलाई २५–९ र २५–४, लाइसियमले प्रस्फुटनलाई २५–७ र २५–८, क्याम्ब्रिजले रिभेरालाई २५–३ र २५–११ तथा ग्लोबलले पिस प्वाइन्टलाई २५–२१ र २५–२० को सोझो सेटमा पाखा लगाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey