जयदेव बने आर्इपीएलको महंगा बलर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 659 पटक हेरिएको

माघ १४ । इन्डियन प्रिमियर लिगमा खेलाडी अक्सन दोस्रो दिन पनि जारी रहेको छ । दोस्रो दिनको बिहानी शत्रमा तिब्र गतिका बलर जयदेव उन्दकट सर्वाधिक महँगो खेलाडी बनेका छन ।

उनलाई राजस्थान रोयल्सले ११ दशमलव ५० करोड भारतीय रुपैयामा खरिद गरेको छ। अघिल्लो सिजन राइजिंग पुने सुपरजाइन्ट्सबाट खेलेका उन्दकट धरै विकेट लिने बलरमा दोस्रो स्थानमा रहेका थिए ।

आइपिएलमा राम्रो लयमा देखिएका जयदेवले राष्ट्रिय टिममा पनि स्थान बनाएका थिए ।

दोस्रो दिनको विहानी शस्त्रमा लिलामी भएका खेलाडीको सुची

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey