कबड्डीमा महिला टिमले रजत जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२३
  • |
  • 219 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत कबड्डीमा नेपालले एतिहासिक रजत जितेको छ ।

फाइनलमा भारतसँग पराजित भएपछि नेपाली महिला टिमले रजत हात पारेको हो । कबड्डीमा नेपाली महिला टिमले रजत जितेको यो पहिलो पटक हो ।

नेपाल भारतको टिमसँग १३–५० ले पराजित भयो । तर यो पदक नेपालका लागि ऐतिहासिक हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal