इन्द्र र सन्जित जुडाेकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२२
  • |
  • 268 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र सन्जित डंगोल फाइनल पुगेका छन ।

पुरुष ६६ केजी मुनिको ताैल समुहमा इन्द्रले फाइनलमा पाकिस्तानी खेलाडी हुसेनलाई १-० ले पराजित गरे । फाइनलमा इन्द्रले भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन ।

यस्तै पुरुषतर्फ ७३ केजी मुनिकाे ताैल समुहमा सन्जितले बंगलादेशका अमिरुल इस्लामलाई इप्पोन हान्दै फाइनलमा पुगे । उनले स्वर्णका लागि श्रीलंकाका चामरा नुवसँग खेल्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal