नेपालका लागि ‘गर या मर’ काे खेलका रूपमा फुटबलमा बंगलादेश भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२२
  • |
  • 232 पटक हेरिएको

काठमाडौैं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १५ वटा खेलहुँदैछन् । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । रंगशालामा अपरान्ह साढे ५ बजे खेलशुरुहुने छ । पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् । ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेलहुँदैछन् ।

१३ औं सागको पदक तालिकामा भारत शीर्ष स्थानमा छ । भारतले अहिलेसम्म ११० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहँदा नेपाल ४३ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जितेको छैन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey