पाैडीकाे पहिलाे दिन नै ४ वटा राष्ट्रिय कीर्तिमान, गाेरीका र दुवाना लामाकाे नाममा २-२ वटा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 618 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको पौडीको पहिलो दिन नै चार वटा राष्ट्रिय कीर्तिमान बनेका छन ।

जसमा गौरीकाले दुई सय मिटर फ्रिस्टाइलमा निकालेको समय नयाँ राष्ट्रिय कीर्तिमान हो । उनले आफ्नै नाममा रहेको दुई मिनेट नौ दशमलव एक नौ सेकेण्डको समयमा सुधार गरिन ।

यस्तै महिला रिलेमा पनि राष्ट्रिय कीर्तिमान सुधार भएको हो । गौरीका दुवाना, टिशा शाक्य र अनुसियाको टिमले चार मिनेटर सात दशमलव नौ सात सेकेण्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

यस्तै दुई सय मिटर ब्रेष्ट स्टोकमा रजत जितेकी दुवाना लामाले पनि राष्ट्रिय कीर्तिमान बनाइन । उनले यसअघि दुई मिनेट ४८ दशलमव पाँच सात सेकेण्डको समयलाई तोडिन । उनले यो विधामा दुई मिनेट ४४ दशमलव ६८ सेकेण्डको नयाँ समय निकालिन ।

यस्तै पुरुषको चार सय मिटर फ्रिस्टाइलमा पनि नेपालले राष्ट्रिय कीर्तिमान बनायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey