पाैडीकाे महिला रिलेमा नेपालले काश्य जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 223 पटक हेरिएको

साग पौडी अन्तर्गत चार गुण एक सय मिटर रिलेमा नेपालले काश्य पदक जितेको छ ।

चार खेलाडी सम्मिलिन विधामा नेपाल तेस्रो स्थानमा रह्यो । नेपालका लागि स्वर्ण र रजत जितेकी गौरीका सिंह र दुवा लामा सम्मिलित टिम तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । अन्तिममा गौरीका सिंहले रेसमा तानेपनि तेस्रो बन्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey