तेक्वान्दाेमा मनिता र अप्सरा रजतमा सिमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 231 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा नेपालकी अप्सरा कार्की र मनिता शाहीले रजतमा चित्त बुझाउन बाध्य भएकी छिन ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको खेलमा महिला ६७ केजी मुनीको तौल समुहमा अप्सरा भारतकी रुचिका भाभीसँग हार्न पुगिन । स्वर्णको आशा गरिएकी अप्सरा आठ पाँच स्कोरले हार्न पुगिन ।
यस्तै अर्को स्पर्धामा मनिता शाहीपनि भारतकी मारिया रेगीसँग पराजित भइन । महिला ७३ केजी तौल समुह मुनीको स्पर्धामा मनिता रेगीसँग १५–० को स्कोरमा पराजित भइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey