साग तेक्वान्दाेः अप्सरा रजत सिमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 173 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा नेपालकी अप्सरा कार्की रजतमा चित्त बुझाउन बाध्य भएकी छिन ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा  भएको खेलमा अप्सरा भारतकी रुचिका भाभीसँग हार्न पुगिन । स्वर्णको आशा गरिएकी अप्सरा आठ पाँच स्कोरले हार्न पुगिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey