उसुमा विश्व बुढामगर रजतमा सिमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१९
  • |
  • 273 पटक हेरिएको

साग अन्तर्गत उसुको पुरुष गुन्सु अलराउण्डमा नेपालका विश्व बुढामगर रजतमा सिमित भएका छन ।

लगनखेलमा स्थित आर्मीका कर्भडहलमा भएको खेलमा भारतका सुरज सिंहले स्वर्ण जित्दा नेपाल विश्व बुढा रजत सिमित भए । सुरजले १९ दशमलव २२ अंक प्राप्त गरे भने नेपालका विश्व बुढामगरले १९ दशमलव १३ अंक प्राप्त गरे ।

बंगलादेशका मोहम्मद रसेल हुसनेले काश्य जिते । उनले १८ दशमलव ६८ अंक प्राप्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey