तेक्वान्दाेमा नेपालकी संगिता बस्यालले जितिन स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१८
  • |
  • 243 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा नेपालले अर्को पदक जितेको छ । योसँग नेपालले तेक्वान्दोमा पदक संख्या १० पुर्याएको छ भने कुल २८ पुर्याएको छ ।

आज भएको स्पर्धामा नेपालकी संगिता बस्यालले ६७ केजी मुनीको तौल समुहमा स्वर्ण जितीन । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले हराइन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal