साग कबड्डीमा महिला टिमकाे पहिलाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१८
  • |
  • 300 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला कबड्डीमा नेपालले पहिलो ऐतिहासिक जित निकालेको छ ।

आजबाट सुरु भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै महिला कबड्डीमा पहिलो जित निकाल्न सफल भयो ।

नेपालले बंगलादेशको चुनौती ३६–२५ ले पन्छ्यायो । सागमा नेपाली महिला टिमको यो पहिलो जीत हो । जितसंगै नेपालले कम्तिमा कास्य पदक पक्का गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey