साग करातेमा नेपालका साेनाम काश्य जित्न सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१८
  • |
  • 229 पटक हेरिएको

साग करातेको ५० केजी मुनीको तौल समुहमा नेपालका सोनाम लामा काश्यमा सिमित भएका छन ।

सातदोबाटो स्थित कराते हलमा भएको खेलमा नेपालका सोनाम पाकिस्तानका अहमद नोमानसँग सेमिफाइनलमा पराजित भए । जसका कारण उनको यात्रा काश्यमा नै सिमित बन्यो ।

सोनाम अहमदसँग चार तीन अङ्कले हार्न पुगे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey