काजलले जितिन तेक्वान्दाेमा स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 213 पटक हेरिएको

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

तेक्वान्दोमा नेपालले मंगलबार जितेको यो पहिलो स्वर्ण हो ।सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैएड सिद्रा बटुलालाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसभन्दा अघि उनले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिईन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey