कराँतेमा अनु काश्यमा सिमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 202 पटक हेरिएको

साग खेलकुद अन्र्तगत कराँतेमा नेपाली अनु गुरुङले काश्य पदकमा चित्त बुझाएकी छिन । उनी महिला ६१ केजी मुनिको तौल समुहमा बंगलादेशकी हुमारा अख्तरसँग पराजित भइन ।

पदकको आशा गरिएकी खेलाडी अनु बंगलादेशकी हुमारासँग पाँच दुई स्कोरले पराजित भइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey