साग खेलकुदः उसुमा नेपालले स्वर्ण, विजय सिंञ्जालीले पदक जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 352 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । आजबाट सुरु भएको उसुमा नेपालले पहिलो स्वर्ण हात पार्यो ।

उसुको थाउलोमा विजय सिंञ्जालीले नेपाललाई स्वर्णपदक दिलाए । उनले चानक्वान विधामा नौ दशमलव ४८ अंक ल्याउँदै स्वर्ण जिते ।
उसुमा आज २ स्वर्णको छिनोफानो हुनेछ ।

सागको पहिलो दिन नेपालले कराँते र तेक्वान्दोमा समान सात सात स्वर्ण जितेका थिए । एथ्लेटिक्सको १५ सय मिटरमा टंक कार्कीले काश्यपदक हात पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey