सागमा १५ स्वर्ण जित्ने खेलाडीकाे सूची

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 180 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको दोस्रो दिन नेपालले १५ स्वर्ण जितेको छ । जसमा नेपालले सात स्वर्ण कराँतेमा र सात स्वर्ण तेक्वान्दोमा जितेको हो । यस्तै एक स्वर्ण ट्रायथलनमा हात पार्यो ।

कराँतेमा स्वर्ण चुम्ने खेलाडी

मण्डेकाजी श्रेष्ठ (एकल र टिम काता)
प्रवीण मानन्धर र महसुस तामाङ
निर्मला तामाङ, संगिता मगर र सरु कार्की
लक्ष्मण तामाङ
विप्लव मान श्रेष्ठ
कुशुम खड्का
अनु अधिकारी
रजत
दिवस श्रेष्ठ
चञ्चला दनुवार

तेक्वान्दाे


आयशा शाक्य (एकल र टिम)
सीना मादेन,
पार्वती गुरुङ
कमल श्रेष्ठ

निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey