तेक्वान्दाेमा नेपालले अर्काे स्वर्ण जित्याे, कुल ६ स्वर्ण हातमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 239 पटक हेरिएको

साग अन्तर्गत नेपालले तेक्वान्दोमा अर्को स्वर्ण जितेको छ । जसका कारण तेक्वान्दोको पहिलो दिन नेपालले ६ स्वर्ण जित्न सफल भएको छ ।

तेक्वान्दो अन्तर्गत पुम्सेको टिम इभेन्टसमा नेपालले स्वर्ण जित्न सफल भयो । महिला टिम पुम्सेमा नेपालकी निशा दर्नाल स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिनाले स्वर्ण जित्न सफल भए । पाकिस्तान दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा श्रीलंका रह्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal