सागमा आयशाकाे ब्यक्तिगत तेस्राे स्वर्ण, एकै सागमा लगातार २ स्वर्ण जितिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 306 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले दोस्रो स्वर्ण जितेका छन । पुम्सेको एकल इभेन्टमा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन ।

दुई बच्चाकी आमा आयशाले पहिलो स्वर्ण ब्यक्तिगत विधामा जितेकी थिइन भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन । योसँगै उनले दक्षिण एसियाली खेलकुदमा कुल स्वर्णसंख्या तीन पुर्याएकी छिन । यसअघि उनले ११ औं सागमा स्वर्ण जितेकी थिइन ।

सागमा उनको पदक संख्या पाँच पुगेको छ । जसमा तीन स्वर्ण र दुई रजत हात पारेकी छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey