कराँतेमा नेपालकाे स्वर्ण संख्या ५, बिप्लभकाे नाममा अर्काे पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 288 पटक हेरिएको

साग खेलकुद अन्तर्गत कुमुतेतर्फ नेपालले अर्को स्वर्ण जितेको छ । जसका कारण करातेमा स्वर्ण संख्या ५ पुगेको छ भने २ स्वर्ण जितेको छ ।

कराँतेको कुमुतेतर्फ ८४ केजी तौल समुहमा विप्लभले पाकिस्तानी खेलाडीलाई हराउदै स्वर्ण जिते । जसमा उनले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए । योसँगै कराँतेमा नेपालले स्वर्णसँख्या १० पुर्याएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey