कराँतेमा दिवस रजतमा सिमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 241 पटक हेरिएको

साग खेलकुदको करातेको कुमुते इभेन्टसमा नेपाली खेलाडी दिवश श्रेष्ठ स्वर्णबाट चुकेका छन । उनी फाइनलमा पाकिस्तानका अविस मोहम्मदसँग पराजित भए ।

८४ केजी तौल समुहमा भिडेका उनले अन्तिममा फल गरेपछि स्वर्णबाट बञ्चित भए । दुई दुई अंक भएका बेला दिवसले फल गर्न पुगे । जसका कारण उनी रजतमा चित्त बुझाउन बाध्य भए । फल गरेपछि दिवस डिस्क्वालिफाइड भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey