सागमा तेक्वान्दाेमा चाैथाे स्वर्ण, आयशा शाक्यले जितिन पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 234 पटक हेरिएको

साग खेलकुद अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले चौथो स्वर्ण जितेकाे छ । जसमा नेपालका लागि पुम्सेमा आयशा शाक्यले स्वर्ण जित्न सफल भइन । उनले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन ।

सागमा उनको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ११ औं सागमा कुमुतेमा स्वर्ण जितेकोमा यसपटक पुम्सेमा अर्को स्वर्ण हात पारिन । यसका साथै उनले दुई फरक विधामा स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडी पनि बनेकी छिन ।

टिम इभेन्टमा नेपालले काश्यमा चित्त बुझायाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey