साग तेक्वान्दाेमा नेपालले तेस्राे स्वर्ण जित्याे, पार्वतीले जितीन पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 208 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको तेक्वान्दोको पुम्सेमा नेपालले अर्को स्वर्ण हात पारेको छ ।

नेपालका लागि पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन । २३ देखि २९ बर्षको उमेर समुहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितीन । जसमा उनले ८ दशमलव २५० अंक प्राप्त गरिन ।

दोस्रो बनेकी श्रीलंकन खेलाडीले ८ दशमलव १४० अंक हासिल गरिन । तेस्रो स्थानमा भारत रह्यो ।

याे सँगै नेपालले तेक्वान्दाेमा स्वर्णसँख्या तीन पुर्याएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey