करातेमा कुमुतेमा लक्ष्मणले जिते स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 306 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् ।

लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १-० ले जित निकालेका हुन् । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए । याे सँगै नेपालले करातेमा स्वर्णकाे संख्या ४ पुर्याएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey