सागमा नेपालले जित्याे दाेस्राे स्वर्ण, तेक्वान्दाेकाे पुम्सेमा कमलले जिते स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 203 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोमा कमल श्रेष्ठले स्वर्ण जितेका छन । जारी सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे ।

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहेख। उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey