सागकाे कराँते मण्डेकाजी फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१६
  • |
  • 222 पटक हेरिएको

करातेको कातामा नेपाली खेलाडी मण्डेकाजी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छ । अब उनी स्वर्णका लागि पाकिस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन ।

पुरुष एकल कातामा मण्डेले २४ अंक ल्याउदै फाइनलमा स्थान बनाए । फाइनलमा स्थान बनाउने क्रममा उनले पाकिस्तानका नेयमातुल्लाहलाई पाखा लगाए । उनले २३ दशमलव ६८ अंक प्राप्त गरे । अब केहि बेरमा उनले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey