१३ औं साग : पुरुष भलिबलमा श्रीलंकाले एक सेट जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१५
  • |
  • 167 पटक हेरिएको

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगितामा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि दोस्रो सेट भने भारतले सहजै हात पार्न सफल भयो । दोस्रो सेट भारतले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो । शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey